This is a test

जेष्ठ नागरीकको पनि उल्लास पुर्ण सहभागी

0

धनगढी, मंसिर २१ गते ।
दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव अन्तर्गत कैलालीमा शान्ती पुर्ण रुपमा मतदान चलीरहेको छ । बिहान ७ बजेदेखि कैलालीका चार सय ९० मतदानकेन्द्रमा मतदान शानतीपुर्ण रुपमा चलीरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो । यसैबिच निर्वाचनमा जेष्ठ नागरीकको पनि उल्लास पुर्ण सहभागी रहेको छ ।

तस्वीर : सिताराम

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved