This is a test

जीपको ठक्करबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

0

धनगढी, माघ २५ गते ।

कञ्चनपुरको झलारी–बाणी सडकखण्डमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ मा पर्ने बनहरा पुलमा बिहीबार बिहान जीपको ठक्करबाट शुक्लाफाँटा नगरपालिका १ की ३० वर्षिया हजारी विश्वकर्माको मृत्यु भएको हो ।

बा १३ च ३९०४ नम्बरको जीपको ठक्करवाट विश्कर्माको दुर्घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । महिलालाई ठक्कर दिने जीप र जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved