This is a test

जिल्ला अस्पताल बझाङले गर्भवती जाँच गरेर पैशा असुल्दै

0

डिबी विष्ट, बझाङ पुस १७ गते ।

गर्भवती अवस्थामा निशूल्क सेवा प्रदान गर्ने नेपाल सरकारको नियम भए पनि जिल्ला अस्पताल बझाङले गर्भावस्थामा चेक जाँच गराए बाफत रकम असुली गरी रहेको छ । गर्भावस्थामा चेक जाँच गराए बाफत २०० देखी ३०० सम्म असुल्ने गरेको पिडीत महिलाहरुले बताएका छन् ।

गर्भावस्थामा चेक जाँच गर्दा निशुल्क सेवा दिने भने पनी अस्पताल विकास समितीको निर्णय भन्दै चेक गराउन आउने सबै महिलाहरुबाट रकम लिने गरिएको हो । अस्पतालका प्रमुख डा. अनुप रेग्मीले पनि अस्पताल विकास समितीको निर्णयअनुसार रकम लिईने गरिएको स्वीकार गर्नुभयो । नीजि क्लीनिकहरुमा गर्भजाँच गरेको सय रुपैया लिने गरिउपनि अस्पताले भने दुई सय लिने गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved