This is a test

जाडोमा दुधालु पशुहरुको स्याहार यसरी गरौ (अडियो सुन्नुहोस)

0

कैलाली कञ्चनपुरमा पछिल्ला केहि दिनयता बढेको शितलहर र जाडोका कारण जनजीवन प्रभावित भएसंगै पशु चौपायाहरु पनि मर्कामा परेका छन । जाडो बढेसंगै दुधालु पशुहरुको स्याहारमा ध्यान दिन पशु चिकित्सकहरुले आग्रह गरेका छन । उनिहरुले गोठहरु न्यायो पार्न र आहारामा ध्यान दिन आग्रह गरेका छन ।
शुक्रवारको साप्ताहीक स्तम्भ कृषि खबरमा जाडोयाममा दुधालु पशुहरुको स्याहारमा ध्यान दिनुपर्ने कुराहरुका सम्बन्धमा जिल्ला पशुसेवा कार्यालय कैलालीका पशु प्राबिधिक पुष्प भारतीसंग सहकर्मी दिपक जोशीले कुराकानी गर्नुभएको छ ।

अडियो सुन्नुहोस:-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved