This is a test

चैत बैशाखको हुरीबाट फलफुलका फुल झर्नबाट रोकिन अहिलेदेखी नै स्याहार गर्न कृषि बिज्ञको सुझाव

0

फागुन महिना सुरु हुन लागेसंगै अब आँप लिचि लगायतका फलफुलमा फुल लाग्ने बेला भएको छ । यो बेला फलफुलका यि बोटबिरुवाको राम्रो स्याहार गर्न सकियो भने चैत बैशाखको हावाहुरीले फुल झार्ने समस्या कम हुन सक्छ ।

त्यसैले कृषि बिज्ञहरुले अहिलेदेखी नै फलफुलका बोटमा सिचाई सहित मलको उचित व्यवस्थापन गर्न सुझाव दिएका छन । फलफुलका बिरुवामा लागेका फुललाई हुरीवतासका कारण झर्ने समस्या कम गर्न कसरी स्याहार गर्ने त ?

जिल्ला कृषि विकास कार्यालय कैलालीका कृषि प्राबिधिक हर्कबहादुर बमसंग सहकर्मी दीपक जोशीले कुराकानी गर्नुभएको छ :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved