This is a test

चुरे क्षेत्रको सडक विस्तार मुल एजेन्डा : काँग्रेसबाट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उमेदवार शुनील कुमार भण्डारी

0

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसको तर्फबाट उमेदवार शुनीलकुमार भण्डारीले आफ्नो पहिलो चुनावी एजेन्डा चुरे क्षेत्रको सडक रहेको बताउनु भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले सडक नै विकासको आधार भएकाले आफुले प्रमुख एजेन्डा सडक बनाएको बताउनुभयो । उहाँले क्षेत्र नम्बर ४ का अधिकांस क्षेत्रमा खानेपानीको पनि समस्या भएकाले दोस्रो प्रमुख एजेन्डा हरेक नागरिकलाई सुद्ध खानेपानी दिने रहेको बताउनुभयो ।

आफुले ५२ वर्ष राजनीतिमा धैर्य गरेकाले आफुले जित्ने दाबी गर्नुभएका भण्डारीसँग सहकर्मी शिबराज भट्टले कुराकानी गरेका छन । सुन्नुहोस कुराकानी-:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved