This is a test

चुरेको फेदीमा महिलाको शव भेटियो

0

कञ्चनपुर, फागुन ०४ गते ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे फेदीमा विहीबार करिब ३५ वर्षीया महिलाको शव फेला परेको छ । शव सडेगलेको अवस्थामा फेला परेकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । शव बारे अनुसन्धान कार्यअगाडि बढाइएको प्रहरीले जनाएको छ ।
रासस

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved