This is a test

गौरीसंकर चौधरीले भने ‘सडकहरु दुई वर्षभीत्रै ग्राभेल गरी पक्की बनाउछु’ (अडियो सुन्नुहोस)

0

धनगढी, मंसिर २६ गते ।

कैलालीको ३ नम्बरबाट विजयी सांसद गौरीशंकर चौधरीले आफ्नो निर्वाचन क्षेत्रका सडकहरु दुई वर्षभीत्रै ग्राभेल गरी पक्की बनाउने र नदी नियन्त्रणको कामलाई प्रार्थमिकता दिने बताउनु भएको छ ।

प्रतिनिधि सभामा जितेसँग दिनेश एफएम सँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आफु २०७० सालको संविधान सभा निर्वाचनमा जितेपछि महिनामा एक पटक गाउँ आउने गरेको र अब पनि जनताको सेवामा खटिने बताउनुभयो ।
यसै विषयमा सहकर्मी शिबराज भट्टले सांसद गौरीसंकर चौधरीसँग कुराकानी गरेका छन । कुराकानी सुन्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved