This is a test

गाई बचाउ अभियानमा रकम जुट्दै शुक्रवार मात्रै ५२ हजार ७ सय ३५ रकम संकलन

0

धनगढी, मंसिर ०८ गते ।

दिनेश एफएमले सुरु गरेको गाई बचाउ अभियानमा शुक्रावर मात्रै ५२ हजार ७३५ रकम जमा भएको छ । यो संगै गाई बचाउ अभियानमा आजसम्म एक लाख ३ हजार ७३५ रकम जमा भएको छ ।

आज गोदावरी फ्लोर मीलका सञ्चालन ओम प्रकाश अग्रवालले २० हजार र उहाँकी पत्नी सरला अग्रवालले ४ हजार १० रुपैया अभियानमा सहयोग स्वरुप दिनु भएको छ । सरला अग्रवालले आफ्ना दिवंगत हुनु भएका देवर सञ्जय अग्रवालको सम्झनामा उक्त रकम दिन भएको हो । यस्तै आज

१) पदम चन्द, धनगढी ४ तारानगर १०,००५
२) जनकराज जोशी, धनगढी २ सन्तोषिटोल ५,१२०
३) क्यास्पीयन एकेडेमी परिवार ५,१००
४) प्रकाशचन्द्र भट्ट, धनगढी ४ तारानगर २,१००
५) पुष्पराज भट्ट, धनगढी २ सन्तोषिटोल १,१००
६) दानबहादुर रावल धनगढी ५ तारानगर १,०००
७) दिनेश सिह, धनगढी ५ हसनपुर ५००
८) निरज थापा धनगढी ५ तारानगर ५००

तपाई पनि आफुले सकेजतिको रकम सिद्धार्थ बैंकको धनगढी शाखामा रहेको दिनेश एफएमको खाता नम्बर ०११ ०२८ ८०६२० मा जमा गर्न सक्नुहुन्छ ।

९) दिब्यान भट्ट, १२ वर्ष तारानगर ५००
१०) धनगढी ५ तारानगरकी ७ वर्षकी श्रेया थापा ५००
११) शागर चन्द धनगढी २ सन्तोषिटोल ५००

१२) केशव जोशी, धनगढी २ सन्तोषिटोल ५००
१३) राजेश गीरि धनगढी ८ धनगढी गाउँ ५००

१४) प्रभाष भट्ट, धनगढी ५ जाई २००
१५) रुपा भण्डारी धनगढी ४ उत्तरबेहडी २००
१६) प्रतिक्षा थापा, धनगढी ३ मिलनचोक २००
१७) केशव पौडेल, धनगढी ५ जाई २०० रकम अभियानलाई सहयोग गर्नुभएको छ ।
गाई बचाउ अभियानका दाताहरुलाई धन्यबाद । तपाई पनि आफुले सकेजतिको रकम सिद्धार्थ बैंकको धनगढी शाखामा रहेको दिनेश एफएमको खाता नम्बर ०११ ०२८ ८०६२० मा जमा गर्न सक्नुहुन्छ । जमाकर्ताले आफ्नो नाम र ठेगाना पनि बैंक भौचरमा खुलाई दिनुहोला ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved