गहुको सुपरजोन कार्यक्रम लागु भएको कैलालीमा यस बर्षदेखी तेलहन जोन कार्यक्रम पनि लागु (अडियो अन्तर्वाता)

0

धनगढी २८ असोज ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्त्गर्त गहुको सुपरजोन कार्यक्रम लागु भएको कैलालीमा यस बर्षदेखी तेलहन जोन कार्यक्रम पनि लागु भएको छ । कैलालीको जानकी गाउपालिकाको ४ र ७ भजनी नगरपालिकाको २ ६ र ८ जोशीप’रको १ २ ३ ४ र ६ र घोडाघाडी नगरपालिकाको १ देखी ९ नम्बर वडामा यो कार्यक्रम लागु भएको हो । तोरी, सुर्यमुखी लगायतका वालीलाई व्यवसायीकरण गरेर कैलालीलाई तेलमा आत्मनिर्भर बनाउने लक्ष्य सहित तेलहन जोन कार्यक्रम लागु भएको हो । यस बर्ष ५७ लाख बजेट सहित जानकी गाउपालिकाको वडा नम्बर ४ मा तेलहन वाली जोनको परियोजना कार्यान्नयन ईकाई स्थापना भएर काम सुरु भईसकेको छ ।
सहकर्मी दीपक जोशीले यस बर्षदेखी सुरु हुने तेलहन जोन कार्यक्रमका बारेमा परियोजना कार्यान्वयन ईकाई तेलहन बाली जोनका बरिष्ठ कृषि अधिकृत गोबिन्दराज जोशीसंग कुराकानी गरेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved