This is a test

गगन थापालाई लक्षित गरी बम विस्फोट

0

काठमाडौं, मंसिर १८ गते ।

काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा सहित ७ जना घाईते भएका छन । काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो ।

थापाको कान र ढाडमा चोट लागेको छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । घट्नाको थप विवरण आउन बाँकी छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved