This is a test

खास पालगको गिदाउड्या छोरेट्टो बजारमा

0

नवारज पनेरु, धनगढी  पौष २५
कलाकार राम वहादुर साउद खास पागलको पहिला देउडा गित ‘गिदाउड्या छोरेट्टो’ बजारमा आएको छ । खास पागलको उक्त देउडा गित धनगढीमा कार्यक्रम गर्दै सार्वजनीक गरीएको हो । गितमा खास पागलको शव्द, लय र स्वर खास पागलकै रहेको छ भने स्वरमा गायीका निर्मला विष्ट कार्कीले साथ दिएकी छिन् । संगित भने विनोद बाजुरेलीको रहेको छ ।

गितको म्युजीक भिडीयो पनि युट्युव मार्फत सार्वजनी गरीएको छ । भिडीयोमा अछामी रेखा थापाको नामले चर्चीत भिम विष्ट, गायक खास पागल र हास्य कलाकार भिम साउदको अभिनय रहेको छ ।
अछाम, बाजुरा र बझाङ जिल्लामा विगतमा देउडा खेल्दा जितेपछि केटीलाई तानेर लैजाने सस्कृती रहेको थियो । त्यो सस्कृती लोप भएपछि त्यसैको झझल्को ‘गिदाउड्या छोरेट्टो’ गित मार्फत देखाउने प्रयास गरीएको छ ।

भिडीयो हेर्न तल क्लीक गर्नुहोस ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved