This is a test

कैलाली ४ मा लेखराजको मतदिन अपिल

0

धनगढी, मंसर १८ गते । 

बाम गठबन्धनको तर्फबाट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार लेखराज भट्टले पनि प्रेस विज्ञप्ती प्रकाशित गर्दै धनगढी अत्तरियालाई आर्थीक राजधानीको सपना बोकेर आफु चुनावमा गएकाले बाम गठबन्धनलाई जिताउन आह्वान गर्नुभएको छ ।
संविधानको स्थायित्व र स्थिर सरकार हुँदै देशलाई आर्थिक समृद्धितिर लैजाने सामुहिक प्रतिवद्धता व्यक्त गर्दै वाम गठबन्धन निर्माण गरी चुनावी प्रतिस्पर्धामा होमिएकाले आफुहरुलाई मतदान गर्न आह्वान गर्नुभएको हो । विज्ञप्तीमा प्रादेशिक आर्थिक राजधानी बनाउने, अन्य अलपत्र परेको र सुरु गर्नुपर्ने विकास निर्माणका कार्य अगाडि बढाउन समेत बाम गठबन्धन लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved