This is a test

कैलाली ४ को प्रदेश क र ख मा एमालेका सोडारी र सुवेदी विजयी

0

धनगढी, मंसिर २५ गते ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा क र ख मा एमाले विजयी भएको छ । प्रदेश क मा एमालेका दिर्घ सोडारी १६ हजार १ सय १५ मत ल्याई विजयी हुनुभको हो । उहाका प्रतिद्धन्द्धी यज्ञराज चौधरीले ११ हजार ४ सय २५ मत प्राप्त गर्नुभयो ।

यस्तै प्रदेश ख मा पनि एमाले विजयी भएको छ । ख मा एमालेका कृष्णराज सुवेदी कांग्रेसका हिरा दत्तभट्ट भन्दा ४ हजार २ सय १९ मत अन्तरले विजयी हुनुभएको हो । सुवेदीले १६ हजार २२ मत र भट्टले ११ हजार ८ सय ३ मत प्राप्त गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved