कैलाली कञ्चनपुरमा तीजको रौनकता (फोटा फिचर)

0

धनगढी, ८ भदौ ।

हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् । तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ । कैलाली कञ्चनपुरमा महिलाहरु तीजको गीत गाउँदै नाचगान गरिरहेका छन् ।

रंगीबिरंगी बस्त्रमा सजिएका महिलाहरुको छुट्टै तामझाम छ । तीजलाई साथीसंगी र माइती पक्षसँग भेटेर मनको बह पोख्ने तथा रमाइलो गर्ने चाडको रुपमा पनि लिइन्छ ।
फोटो हेर्नुहोस:-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved