This is a test

कैलालीमा ११ महिनामा ९७ वटा महिला हिसांका घटना

0

नवराज पनेरु, धनगढी मंसिर १५ गते ।

कैलाली जिल्लामा महिलाहरु सबैभन्दा बढि घरेलु हिसांबाट पिडीत बनेको पाईएको छ । लैङगीक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत धनगढीमा आयोजना गरीएको महिला हिसां विषयक अन्तरक्रिया कार्यक्रम महिलाहरु घरेलु हिसांबाट सबैभन्दा वढि प्रताडीत भएको बताईएको हो । ओरेक नेपाल कैलालीका जिल्ला संयोजक विनु रानाले पछिल्लो ११ महिनामा जिल्लामा ९७ वटा महिला हिसांका घटना सार्वजनीक भएको बताउनुभयो ।

त्यसपमिा ६१ वटा घरेलु हिसांका घटना देखीएकाले अहिले सबैभन्दा ठुलो समस्या घरेलु हिसां नै रहेको उहाँले बताउनुभयो । कार्यक्रममा महिला तथा बालबालीका कार्यालय कैलालीका प्रमुख सन्ध्या सिह, जिल्ला न्याधीवक्ता, बार एसोसीयसनका अध्यक्ष प्रेम चन्द लगायतका पत्रकार र महिला हिसां विरुद्धमा कार्यरत सरकारी र गैर सरकारी सस्थाको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved