This is a test

कृषि विज्ञ भन्छन, अनुदान त परै जाओस किसानले विउ किन्न पाउदैनन

0

धनगढी, माघ ०६ गते ।

कैलाली भन्सार कार्यालयको तथ्याङ अनुसार गत आर्थिक बर्षको पहिलो पाँच महिना भन्दा यस आर्थिक बर्षको पहिलो पाँच महिनामा आलु मात्रै १४ करोड रुपैयाले बढेको छ । आलु उत्पादनका लागि उर्बर भुमी हुदा हुदै पनि कैलालीमा भारतबाट यत्ती ठुलो मात्रामा आलु आयात भईरहेको छ । भारत सरकारले आफ्ना किसानहरुलाई ठुलो अनुदान दिने तर नेपाली किसानले अनुदान त परै जाओस विउ समेत किन्न नपाउने भएकाले यो अवस्था आएको हो ।

शुक्रवारको साप्ताहीक स्तम्भ कृषि खबरमा कैलालीका बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीसंग सम्वांददाता दिपक जोशीले कुराकानी गर्नुभएको छ :-
कुराकानी

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved