This is a test

‘कृ’को ‘यति यति पानी’ (भिडियो)

0

माघ २६ गते रिलिज मिति तय गरिएको यस वर्षकै बहुप्रतीक्षित फिल्म ‘कृ’को पहिलो गीत सार्वजनिक भएको छ। अंग्रेजी नयाँ वर्ष २०१८ को पूर्वसन्ध्या पारेर ‘यति यति पानी’ बोलको क्लब डान्स गीत सार्वजनिक गरिएको हो । गीतमा अनमोल केसीले क्लबका दर्जनभन्दा बढी डान्सरसँग कम्मर मर्काएका छन्। अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा शब्द र संगीत राजेन्द्र भट्टको रहेको छ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved