This is a test

किन अगाडी बढे्न कैलाली नालामा पुल निर्माणको काम ! (अडियो सुन्नुहोस)

0

धनगढीको वडा नम्वर १ र २ जोड्ने सरस्वतीनगरमा पुल निर्माण लागि आफुहरुले गरेका प्रयासहरु सफल हुन नसकेको निर्वाचित जनप्रतिनिधिहरुले वताएका छन । अघिल्लो वर्षको फागुनमा सम्झौता भएपनि रुख कटानको आदेश नआएकाले सरस्वतीनगर जोडने कैलाली नालामा पुल निर्माणको काम अगाडी वढ्न नसकेको हो ।

यसै विषयमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीसँग सहकर्मी सीताराम ओझाले कुराकानी गरेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved