This is a test

कालंगाबाट ८० मेगावाट विद्युत उत्पादन गरिदै (अन्तर्वाता)

0

धनगढी, मंसिर ११ गते ।
चमेलीया जलविद्युत आयोजनाको प्रसारण लाईन बनेपछि प्रदेश नम्बर ७ का पहाडि जिल्लामा जलविद्युतको क्षेत्रमा नीजि लगानी भित्रिन थालेको छ । प्रसारण लाईन बनेकै कारण बझाङको कालंगा नदीमा तीनवटा जलविद्युत आयोजना निर्माणाधिन छन । कालंगामा झण्डै ८० मेगावाट विजुली निकालीने कामको सुरुवात भईसकेको छ ।
यसै विषयमा सहकर्मी शिवराज भट्टले तयार पारेको साप्ताहिक स्तम्भ सुन्दरपश्चिम सुन्न यहाँ क्लिक गर्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved