कञ्चनपुरमा पर्ने महाकाली नदीमा बन्ने चार लेन पुलको टेन्डर प्रकृया अन्तिम चरणमा (अडियो)

0

धनगढी, २३ साउन  ।

महाकाली नदिमा बन्ने चार लेनको पुलको टेन्डर प्रकृया अन्तिम चरणमा पुगेको छ । टेन्डर मुल्यांकनको चरणमा रहेको र दुई तीन दिनमा आसयको सूचना प्रकाशित हुने सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाका प्रमुख शुसील बाबु ढकालले जानकारी दिनुभयो । महाकालीको पुल निर्माणको जिम्मा सडक सुधार आयोजनालाई दिईएको छ ।

अहिलेको शारदा ब्यारेज भन्दा झण्डै सात किलोमिटर दक्षिणमा आठ सय मिटर लम्बाई र २१ दसमलव ६ मीटर चौडा, चार लेनको पुल निर्माण ३६ महिनामा सक्ने समय सीमा तोकिएको छ । पुल निर्माणका लागि झण्डै पौने चार अर्व रकम लागत अनुमान गरिएको छ । महाकाली पुलबारे सहकर्मी शिबराज भट्टले सडक सुधार आयोजनाका प्रमुख शुसील बाबु ढकाल संग कुराकानी गरेका छन :-

अडियो सुन्नुहोस:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved