This is a test

कञ्चनपुरको पुनर्वासमा दशगजा कप फुटबल प्रतियोतिको हुने

0

नवराज पनेरु, धनगढी फागुन ०६ गते ।

कञ्चनपुरको पुनर्वासमा दशगजा कप फुटबल प्रतियोतिको हुने भएको छ । सुदुरपश्चिम फुटवल एकेडेमिको आयोजनामा झण्डै चार लाख पुरुष्कार राषीको दशगजा कप फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । १६ वटा टिमको सहभागिता रहने प्रतियोगिता फागुन १४ गते देखि २६ गते सम्म हुने छ ।

पुनर्वास नगरपालीका वडा नम्वर ११ मा रहेको राष्ट्रिय माबिको खेल मैदानमा प्रतियोगीता हुने छ । प्रतियोगिताको विजेतालाई २ लाख र उप विजेतालाई १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरीने आयोजक सुदुरपश्चिम फुटवल क्लवका अध्यक्ष सुरेश अधिकारीले जानकरी दिनुभयो । यस्तै प्रतियोगीता भरीको उत्कृष्ट खेलाडिलाई १० हजार र विभीन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई नगद ५÷५ हजार पुरुष्कार प्रदान गरीने छ ।

प्रत्यक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार ५ सय प्रदान गरीने आयोजकले जनाएको छ । सिमा क्षेत्रमा हुने ज्यादती न्युनीकरण गर्दै फुटवलका बलिया खेलाडी उत्पादन गर्नका लागी प्रयिोगीता आयोजना गर्न लागीएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved