This is a test

कक्षा ११ को बार्षिक परीक्षा असार ८ गतेबाट शुरु हुने (तालीका सहित हेर्नुहोस)

0

काठमाडौं, ३ जेठ ।

चुनावका कारण रोकिएको कक्षा ११ को बार्षिक परीक्षा असार ८ गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले असार ८ देखि १८ गतेसम्म परीक्षा शुरु गर्ने निर्णय गरेको बोर्डका सदस्यसचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।

यसअघि स्थानीय तहको चुनावका कारण असार १ गतेबाट शुरु हुने परीक्षा रोकिएको थियो । कक्षा १२ को परीक्षा भने बैशाख २२ गते नै सम्पन्न भइसकेको थियो ।

परीक्षा तालिका हेर्न यहाँ जानुहोस: 

http://www.neb.gov.np/uploads/photos/f_-aphazc9170517083600.pdf

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved