This is a test

एसेस को पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलिया विजयी

0

मंसिर ११ गते ।

एसेस श्रीङ्खलाको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलिया १० विकेटले विजयी भएको छ । इग्ल्याण्डले दिएको १ सय ७० रनको लक्ष्य कुनै विकेट नगुमाई अष्ट्रेलियाले श्रीङ्खलामा १ शुन्यको अग्रता लिएको हो ।

अष्ट्रेलियालाई जिताउन दोश्रो पालीमा डेभिड वार्नरले ८७ र केमरुन ब्यानक्रप्टले ८२ रन बनाए । पहिलो पालीमा २६ रनले पछि परेको इग्ल्याण्डले दोश्रो पालीमा जोय रुटको ५१ रन मद्दतमा १ सय ९५ रन बनाएको थियो । अष्ट्रेलिया र इग्ल्याण्डबिच एसेस श्रीङ्खलामा पाँचवटा टेष्ट र पाँचवटा एकदिवसीय क्रिकेट हुनेछन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved