This is a test

एमाले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाह निर्विध

0

जनक विष्ट, धनगढी फागुन ०५ गते ।

नेकपा एमालेको प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाह चयन हुनुभएको छ । शनिवार सम्पन्न एमाले संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेको एमाले कैलालीका सचिव रण बहादुर चन्दले जानकारी दिनुभयो । एमालेका वैकल्पिक सदस्य समेत रहनुभएका शाह बाजुरा ख बाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको थियो ।  एमालेले ७ नम्बर प्रदेशमा मन्त्रीको टुङ्गो लगाउन पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावललाई दिएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved