This is a test

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

0

नवराज पनेरु, धनगढी पुस २७ गते ।

आज पुस २७ गते, पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको भएपनि पहिलो पटक सरकरले यसपाली सार्वजनीक विदा दिएको छ । तर पुथ्वी जयन्तीको नाममा नभई राष्ट्रीय एकता दिवसको नामले सार्वजनीक विदा दिईएको छ ।

विगतका बर्षमा सरकारी स्तरबाट पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको दिन कुनै पनि कार्यक्रम आयोजना नहुँदा प्रदेश नम्वर ७ मा जनस्तरबाटै विभीन्न कार्यक्रमको आयोजना हुदै आएको थियो ।

यो बर्षपनि धनगढी, टीकापुर, महेन्द्रनगर, अत्तरीया लगायतका स्थानमा विभीन्न कार्यक्रम गरी पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्ने तयारी भईरहेको छ ।

पृथ्बी नारायण शाहले गरेको नेपाल एकीकरण, नेपालमा न्याय प्रणालीको सुरुवात र राज्य ब्यवस्थापनका दिब्य उपदेशहरु अहिले पनि उत्तीकै सान्दर्भीक मानीएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved