अपि हिमाल गाउँपालिकाको बजेट साढे १५ करोड

0

नरेन्द्र कार्की, दार्चुला ६ असोज ।
दार्चुलाको अपि हिमाल गाउँपालिकाको गाउँसभाले साढे १५ करोडको बजेट पारित गरेको छ । प्रथम गाउँसभाबाट अपि हिमाल गाउँपालिकाको समग्र विकासको लागि १५ करोड ५० लाख रुपैयाँ बजेट पारित गरेको हो । झण्डै एकसातासम्म चलेको गाउँसभाले बजेट पारित गरेको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved