अन्तराष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

0

धनगढी, २५ असोज ।

अन्तर्रा्ष्ट्रिय बालिका दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसर पहिचान तथा ध्यानाकर्षणको सुरुवातका रुपमा मनाइदैछ । बालिका दिवसको अवसरमा सरकारले भने औपचारिक कार्यक्रम राखेको छैन । बालिकाहरुको शैक्षिक, सामाजिक विकासको लागि संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो । विश्वमा अहिले एक अर्ब १० करोड भन्दा धेरै बालिका रहेको राष्ट्रसंघले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved