This is a test

अत्तरिया–मोहना सडकको चौडाई घटाउने कुनै सम्भावना छैन : व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख मीश्र (अडियो सुन्नुहोस)

0

धनगढी, मंसिर १८ गते ।
अत्तरिया–मोहना छ लेनको सडकको चौडाई कुनै पनि हालतमा नघट्ने सडक विभाग अन्तर्गतको ब्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ । धनगढी उपमहानगरपालिकाले गत कार्तिकमा अत्तरिया मोहना सडकको चौडाई घटाउनका लागि सडक विभागलाई पत्राचार गरेको थियो ।

तर व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख बलराम मीश्रले सडकको चौडाई घटाउने काम मन्त्रीपरिषद र संसद बाहेक कसैले गर्न नसक्ने भएकाले त्यसको कुनै सम्भावना नरहेको बताउनुभयो ।

अत्तरिया मोहना सडक बारे सहकर्मी शिबराज भट्टले तयार पारेको साप्ताहिक स्तम्भ सुन्दरपश्चिम सुन्न यसमा क्लिक गर्नुहोस:-
Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved