This is a test

अत्तरिया धनगढी रोड अस्तब्यस्त

0

लक्ष्मण गौतम, अत्तरिया माघ १० गते ।

अत्तरिया मोहना ६ लेन सडक निर्माणका लागी अस्थायी संरचना भत्काएर त्यसै छोडेपछि अत्तरिया– धनगढीरोड अस्तब्यस्त बनेको छ । सडक निर्माणका लागी भन्दै केही दिन अगाडी बाट धनगढी रोडमा रहेको अस्थाही संरचनाहरु भत्काएर त्यसै सडकमा छोडेपछि अत्तरीया बजार क्षेत्र दुर्गन्धित हुनका साथै दैनिकजसो दुर्घटना बढेको हो ।

सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अत्तरिया चौकमा रहेको ढल निकास भत्काएपछि पानी जमेर बजार क्षेत्र दुर्गन्धित भएको छ । धनगढी रोडमा खानीपानीका लागी गाडीएको आर्टीजन धाराको पानी ब्यबस्थापन हुन नसक्दा बजार क्षेत्र हिलाम्य बनेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved